2076-09-10
2076-09-10
सूचना! सूचना!! सूचना!!!
यही मिति २०७६ साल पौष ०१ गते मंगलबारबाट यस इलाका क्षेत्रका सेवाग्राहीहरुलाई इलाका प्रशासन कार्यालय, संक्रान्तिबजारबाट नै नियमित राहदानी फाराम भरी नियमानुसार राजश्व दस्तुर लिई यसै कार्यालयबाट नै राहदानी प्राप्त गराइने सेवा सञ्चालनमा आएको हुँदा सोही सूचना सम्पूर्ण सेवाग्राहीहरुमा जानकारी गराइन्छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, संक्रान्तिबजार, तेह्रथुम .